राजपाको बन्दले दुई नम्बर प्रदेशको जनजीवन ठप्प

काठमाडौं । निर्वाचनमा सहभागी नहुने र आन्दोलनमा जाने घोषणा गरेको राष्ट्रिय जनता पार्टीले तीन दिनदेखि आब्हान गरेको आम हडतालका कारण दुई नम्बर प्रदेशका अधिकांश जिल्लाको जनजीवन आजपनि प्रभावित भएको छ । बन्दका कारण बारा पर्सा, सप्तरी सिरहा रौतहट, जनकपुर लगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो । बन्दकर्ताले आज विहान विरगञ्जमा एउटा मोटरसाइकलमा तोडफोड गरेका छन् … Continue reading राजपाको बन्दले दुई नम्बर प्रदेशको जनजीवन ठप्प